Rs. 125/-
प्रस्तुत 'शिक्षक अध्यापन अनुमति दर्पण' नामक पुस्तक विद्यालयतह मा अध्यापन गर्ने सबै शिक्षकहरुलाई सहयोग पुर्याउन सकियोस् भन्ने हेतुले तयार पारिएको हो । प्रस्तुत पुस्तकले शिक्षण पेशामा संलग्न हुनका निमित्त आवश्यक योग्यताका अतिरिक्त शिक्षण अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्नका लागि समेत सहयोगीको भूमिका निर्वाह गर्न सक्नेछ ।

| Author: | Other |
|---|---|
| Language: | Nepali |
| Publication: | Ekta Publication |
| Published on: | 2025-03-05 |
| Total Pages: | 207 |